‘हामी त डुब्छौँ नै , तिमीलाई पनि लिएरै डुब्छौँ ’- रामकुमारी झाँक्री

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई सत्यनासबाट जोगिनु छ अहंकार र जिद्दी छोड्न चेतावनी दिएकी छिन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले ओलीलाई दम्भ, अहंकार र जिद्दी छोड्न पनि आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्, ‘हामी त डुब्छौँ नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ । यदि तिम्रो सत्यनास हुनुबाट जोगिनु छ भने किनारा खोज ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments