डोटीमा आज रातिदेखि निषेधाज्ञा

डोटीमा आज मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी दश दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले मङ्गलबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments