सुनसरीमा वैशाख ३१ सम्म पूर्ण लकडाउन

सुनसरीमा वैशाख ३१ गतेसम्म पूर्ण लकडाउनको घोषणा गरिएको छ।

कोरोना भाइरसले जिल्लामा झन् संक्रमण फैलाएको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डीसीसीएमसीको बैठकले सुनसरीलाई सुरक्षित बनाउन वैशाख ३१ गतेसम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको  प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। 

खाद्यान्न, तरकारी र निर्माण सामाग्रीका पसल भने बिहान १० बजेसम्म खोल्न पाइने छ। 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments