अष्ट्रेलियाका राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय

सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नातेदारसमेत रहेका उनी प्रचण्डकै कोटाबाट राजदूत नियुक्त भएका थिए । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments