फ्रान्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको उपचारका लागि सरकारले अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा लिने जानकारी दिए ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको उपचार, व्यवस्थापन, एम्बुलेन्स चालक, शव व्यवस्थापमा खटिनेहरूलाई ५० प्रतिशत जोखिमभत्ता दिइने पनि उल्लेख गरेका छन् ।

उनले कोरोना नियन्त्रण, उपचार र रोकथामका लागि समन्वय गर्न सातै प्रदेशमा एक–एक मन्त्रीलाई फोकलपर्सनको रूपमा राखिएको पनि जानकारी गराएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments