दुई सभासद एमालेमै फर्किए

लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध उभिएका भनिएका दुई प्रदेशसभा सदस्यले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताउनुभएको छ ।

कपिलबस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शङ्कर पोखरेललाई रहेको प्रष्ट पार्नुभएको हो । उहाँहरुले सूर्य चिन्हबाट चुनाव जित्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments