२७ गतेको बैठकमा उपस्थित हुन सांसदहरुलाई संसद सचिवालयको सूचना

संघीय संसद सचिवालयले आगामी बैशाख २७ गते १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सहभागी हुन प्रतिनिधिसभाका सदस्यहरुलाई अनुरोध गरेको छ ।

 संघीय संसद प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सोमबार अधिवेशन आह्वानसम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments