माधव नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी  ओलीले माधव पक्षका थप तीनजना सांसदलाई स्पष्टीकरण सोधेका छन् ।  

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेको जानकारी दिए। 

यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो । योसँगै स्पष्टिकरण सोधिएका सांसदको संख्या ३० पुगेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments