सोमबारदेखी आन्तरिक हवाई उडानबन्द गर्ने सरकारको निर्णय

कोरानाको जोखिम झन बढेपछि सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि लागु हुनेगरी आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार सोमबार मध्यरातिदेखि आन्तरिक उडान बन्द हुुनेछन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments