बंगलादेशमा डुङ्गा दुर्घटना हुँदा २६ जनाको मृत्यु

बंगलादेशमा डुङ्गा दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ कैयौँ बेपत्ता भएका छन ।

आज बिहान बंगलादेशको मदारपुरको शिबचार जिल्लाको पद्मामा बालुवाले भरिएको बल्क हेडमा ठोक्एिर दुर्घटना भएको हो ।

बेपत्ताहरुको अहिले पनि खोजी तथा उद्धारकार्य जारी छ ।उद्धार कार्ययमा नौसेना, प्रहरी, नागरिक सुरक्षाका गोताखोरहरू, फेरीघाटका अधिकारीहरू लगायत स्थानीयहरु खटिरहेका छन । उद्धारकर्मीहरुले दुर्घटना स्थलबाट २६ जनाको लाश भेटिएको जनाएको छ ।

तिब्रगतिमा आईरहेको उक्त डुङ्गा बालुवाले भरिएको बल्क हेडमा ठोक्किएपछि पल्टिएको प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै बङ्गलादेशको अनलाईन द डेली स्टारले जनाएको छ । बंगलादेशमा हरेक बर्ष डुङ्गा दुर्घटनामा सयौं मानिसहरूले ज्यान गुमाउने गरेका छन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments