आज विश्व प्रेस स्वतन्त्रता दिवस

आज विश्व प्रेस स्वतन्त्रता दिवस । सन १९९३ मा संयुक्त राष्ट्र संघको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने प्रस्ताव पारित गरे यता राष्ट्र संघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संघ(यूनेस्को)को आह्वान र संयोजनमा विश्वभर सञ्चार जगतले आजको दिनलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउदै आएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विश्वभरका पत्रकारहरुको सबैभन्दा ठूलो छाता संगठन अन्तराष्ट्रिय पत्रकार महासंघ(आईएफजे)संग आबद्ध दक्षिण एशियाका पत्रकारहरुका संगठनहरुको सञ्जाल(साउथ एशियन मिडिया नेटवर्क)ले आजै दक्षिण एशियाको प्रेस स्वतन्त्रताको अवस्थाको बारेमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दैछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments