राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित

कोरोना भाईरस तीव्र रुपमा फैलिन थाले पछि १२ औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेका अनुसार कोरोना महामारी पछि जनगणनाको मिति तय गरिने छ । १२ औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments