आजका दिउँसोका लागी बोलाईएको कांग्रेस पदाधिकारी बैठक स्थगीत

आजका दिउँसोका लागी बोलाईएको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । बैठक मंगलबार बस्ने गरी स्थगित भएको काँग्रेसले जनाएको छ ।

वरिष्ठ नेता पौडेलको अस्वस्थ्य भएको कारण उहाँकै आग्रहमो बैठक मंगलबार लागी सारिएको हो । बैठकमा समसामयिक राजनीतिक सन्दर्भ र १४ औं महाधिवेशनको बिषयमा छलफल हुने बताईएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments