लुम्बिनीमा ४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा केसीको दाबी

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् ।

 प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्रीमा पुनः नियुक्ति गरेको केहीबेरमै गठबन्धनका तर्फबाट ४२ जनाको हस्ताक्षरसहित माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

४२ सांसदको हस्ताक्षरसहित उनीहरुले प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments