लुम्बिनी प्रदेशका एमालेका तीन सांसदले दिए राजीनामा

लुम्बिनी प्रदेशका नेकपा एमालेका तीन सांसदले पदबाट राजीनामा दिएका छन् । प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त भएलगत्तै एमालेका असन्तुष्ट तीन सांसदले पदबाट राजीनामा दिएका हुन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका प्रदेश सभा सचिवालयले जनाएको छ ।

आज नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएलगत्तै सांसद विमला वलीले माओवादी केन्द्र रोज्नुभएको थियो । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments