नेपाल सुपर लिग : पोखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दै

नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दै छन् । खेल बेलुका साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।

हिजोको खेलमा बुटवल लुम्बिनी र विराटनगर सिटीले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडे भने  धनगढी फुटबल क्लबले एफसी चितवनलाई ३-० गाेल अन्तरले पराजित गरेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता आउँदो जेठ १ गतेसम्म हुनेछ ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ र उपविजेताले १५ लाख रुपैयाँ हात पाउने छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments