चट्याङ लागेर एक बालकको मृत्यु

बिहिबार दिउँसो भीषण वषासँगै परेको चट्याङले रोल्पामा एक बालको ज्यान गएको छ ।

सुनछहरी गाउँपालिका वडा नं. ७ का ९ वर्षीय बालक अभिषेक पुनको चट्याङ लागेर मृत्यु भएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले पुष्टि गरेका छन् ।

कक्षा ३ मा अध्ययनरत बालक पुन पोषण भत्ता लिएर गाउँपालिका कार्यालय पोबाङबाट अभिभावकसँगै जेलबाङ घर फर्किँदै गर्दा चट्याङ लागेको थियो । चट्याङ लागेर उनको घटनास्थल मै मृत्यु भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments