मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह बालुवाटारमा बैठक बोलाएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । बैठकमा कोरोना महामारी रोकथाम तथा उपचारका विषयमा छलफल हुने बताइएको छ।

शुक्रवार सीसीएमसीले गरेको सिफारिसबारे पनि बैठकमा छलफल हुने र आवश्यक निर्णय हुने उनले बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments