शनिबार थप पाँच हजार सात सय ६३ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ४ सय ३ नमूनाको पिसिआर परीक्षण र ५ सय ६६ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ५ हजार ७ सय ६ जना र एन्टिजेन विधिबाट ५७ जना गरी ५ हजार ७ सय ७ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

देशभर सक्रिय संक्रमित संख्या ४३ हजार २ सय १३ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२९८ पुगेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments