श्रमिकको न्युनतम पारिश्रमिक बढाइने प्रधानमन्त्रीको घोषणा

आज १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस ।

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्युनतम पारिश्रमिक १५ हजार रुपैयाँ पु¥याइने बताउनुभएको छ ।

शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले श्रमिकको न्युनतम पारिश्रमिक बढाइने बताउनुभएको हो । हाल श्रमिकले न्युनतम १३ हजार चार सय ४० रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments