अन्तर्राष्ट्रिय उडान रोक्ने सरकारको तयारी

सरकारले भारतसहित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने तयारी गरेको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

सीसीएमसीले कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगायतका दश मुलुकबाट हुने उडानलाई रोक लगाउन सिफारिस गरेको हो ।। ट्रान्जिट हुँदै आउने विमानमा भने यो नियम लागू नहुने पर्यटनमन्त्री भानुभक्त ढकालले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments