गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइन्छ- ओली

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए खनाल नेपाल पक्षलाइ पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्।

बल्खुस्थित नेकपा एमाले केन्द्रीय कार्यालय भवन शिलान्यासमा पुगेका ओलीले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने प्रष्ट पारेका हुन्।

ओलीले नेता माधवकुमार नेपालसँग बुधबार दुई घण्टा ‘वान टु वान’ कुराकानी गरेका थिए।

उनले पार्टीविरोधी गुटका गतिविधिलाई कुनै हालतमा स्वीकार नगरिने बताएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments