प्रदेश २ मा आज सार्वजनिक बिदा

प्रदेश २ सरकारले राम नवमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी राम नवमीको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने जानकारी दिएको छ।

प्रदेश २ को जनकपुरधाममा रहेको जानकी मन्दिरमा बडा दशैं‚ चैते दशैं र विवाह पञ्चमीमा विशेष पूजा र मेला लाग्ने गर्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments