हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय

 प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ ।

बैठकले हिउँदे अधिवेशन समापन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

हिउँदे अधिवेशन दिउँसो १ बजेदेखि समापन हुनेछ भने समापनको पत्र राष्ट्रपति कार्यालयमा पेश भइसकेको मन्त्री श्रेष्ठले बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments