सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

 मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

प्रमुख सहरी क्षेत्रका विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

त्यसका लागि अनलाइन निर्देशिका तत्कालै जारी गर्ने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments