मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको छ । 

बैठकमा बढ्दो कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुने बताइएकाे छ । 

शनिबार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको थियो । सो प्रस्तावबारे आजको बैठकमा छलफल हुनेछ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments