भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ७५ हजारमा काेराेना संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ७५ हजार ३ सय जनामा संक्रमित भएको छ ।

भारतमा संक्रमितको संख्या थपिदै जाँदा मृत्युदर पनि उच्च नै रहेको छ । सोही अवधिमा १ हजार ६२५ जनाको मृत्यु भएको छ । योसहित संक्रमणबाट १ लाख ७८ हजार ७ सय ९३ जनाको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या १ करोड ५० लाख ५७ हजार पुगेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments