आज देशभर भिटामिन ए र जुकाको औषधि खुवाइदै

सरकारले आज देशभर बालबालिका लक्षित भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने छ । एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने छ ।

आज छुटेकालाई भोलि खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले अभिभावकहरूलाई आग्रह गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments