नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको नेता विशाल भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष ओलीले सांगठनिक प्रतिवेदन पेश गर्ने र प्रदेशगत रिर्पोटिङ हुने भट्टराईले बताउनुभयो ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष विनै ओली पक्षले निर्णय गर्दै आएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments