एमालेको आधिकारिकता माग्दै नेपाल-खनाल पक्ष निर्वाचनमा

नेकपा (एमाले)का नेपाल-खनाल पक्ष पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको छ। 

आइतबार नेपाल पक्षका नेताहरू बेदुराम भुसाल र राजेन्द्र पाण्डेले आयोग पुगेर निवेदन दर्ता गराएका छन्। उनीहरूले अध्यक्ष केपी शर्मा ओलीले ‘एकलौटी रूपमा’ गरेका निर्णय खारेज गर्न माग गरेका छन्।

अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरूलाई मात्र राखेर फागुन २८ गते गरेको बैठकका निर्णय अवैध भएको नेपाल पक्षको भनाइ छ। 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments