प्रदेश २ को नाम र स्थायी राजधानीको लागि प्रस्ताव दर्ता

प्रदेश २ को स्थायी राजधानी र नामको लागि दुइवटा प्रस्ताव दर्ता भएकाे छ ।

प्रस्तावमा सत्तारुढ दल जनता सामाजवादी पार्टी र नेकपा माओवादी केन्द्र दुबैले प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दर्ता गराएको छन्।

दुवै दलले आज प्रदेशको नामाकरण र राजधानी सम्बन्धमा प्रस्ताव दर्ता गराएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments