कर्णाली प्रदेशका तीन मन्त्रीले लिए शपथ

कर्णाली प्रदेशमा शनिबार नियुक्त भएका तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज शपथ लिने नयाँ मन्त्रीहरुमा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कुर्मराज शाही छन् ।

तीनैजनाले शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । 

मन्त्री बनेका तीनै जना एमालेको माधवकुमार नेपाल समूहका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments