गृहमन्त्री थापा बादलले लिए पद तथा गोपनियताको शपथ

गृहमन्त्री रामबहादुर थापा बादलले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री बादललाई शपथ ग्रहण गराएकी हुन् ।

माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट बर्खास्त गरेपछि बालद स्वतः मन्त्रीबाट पदमुक्त भएका थिए ।

उनलाई प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पुनः मन्त्री पदमा नियुक्त गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments