विराट गोल्डकपको उपाधि एपिएफलाई

भारतीय विभागीय टोली पञ्जाव पुलिसलाई हराउँदै नेपाली विभागीय टोली एपिएफले विराटनगरमा जारी छैठौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ।

पंजाव पुलिसलाई १-० गोल अन्तरले पराजित गर्दै सशस्त्रले उपाधी उचालेको हो ।

चैत २६ देखि सुरू भएको गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments