सर्वदलीय बैठकमा माओवादी केन्द्र नजाने

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र नजाने भएको छ ।

आफूहरुलाई सर्वदलीय बैठकबारे कुनै जानकारी नै नआएको उल्लेख गर्दै माओवादी केन्द्र सर्वदलीय बैठकमा नजाने भएको हो । 

प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे बालुवाटारमा समसामियक राजनीति, संसद्को चालु अधिवेशन र कोरोना महामारीका बारेमा छलफल गर्न भन्दै सर्वदलीय बैठक बोलाएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments