त्रिकोणात्मक सिरिजः नेपाल र नेदरल्यान्ड्स खेल्दै

घरेलु मेदानमा आजबाट त्रिकोणात्मक टी–ट्वान्टी सिरिज  हुँदै छ । सिरिज अन्तर्गत शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ ।
 
त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ः१५ बाट सुरु हुनेछ ।
 
नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने बताएका छन् ।

नेपालले नेदरल्यान्ड्ससँग हालसम्म सर्वाधिक टी–ट्वान्टी आई प्रतियोगिता खेलेको छ । बलियो नेदरल्यान्ड्सलाई हराउन नेपाललाई चुनैती भने धेरै छ ।
 
हालसम्म नेपालले नेदरल्यान्ड्ससँग ८ टी–ट्वान्टी खेल खेलेको छ । ज

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments