चट्याङ्ग लागेर तीन जनाको मृत्यु

चट्याङ्ग लागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा गरि तीन जनाको मृत्यु भएकाे छ ।

हिजो परेको चट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका-२ सिलेका ४५ वर्षका खिमलाल कँडेल, स्याङ्जाको फेदीखोला गाउँपालिका-५ का ३९ वर्षकी ईश्वरी लामिछाने र भोजपुरको षडानन्द गाउँपालिका-८ का ६० वर्षकी मनमाया राईको पनि चट्याङ्ग लागेर ज्यान गएको हाे ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments