आणविक भट्टीबाट निस्किने फोहोर पानी समुद्रमा नबगाउन चिनियाँकाे जापानलाई आग्रह

चिनियाँले जापान सरकारलाई आणविक भट्टीबाट निस्किने फोहोर पानी समुद्रमा नबगाउन आग्रह गरेको छ ।

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले भने, ‘जापानको आणविक प्लान्टबाट निस्किने फोहोर पानी समुद्रमा छोडिएको छ’।

सामुद्रिक मामिला सम्वाद र सहयोग संयन्त्रको पहिलो बैठक आयोजना गरेको र यसमा पनि समुद्रमा फालिएको फोहोर पानीको प्रसङ्गमा छलफल भएको प्रवक्ता चाउल बताए । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments