भेरी अस्पतालमा उपचाररत ४९ जना काेराेना संक्रमितको अवस्था गम्भीर

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । 

अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना संक्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

बाँकेमा सक्रिय संक्रमितको संख्या २८२ पुगेको छ । बाँकेमा हालसम्म कुल पाँच हजार ४३ जनामा कोरोना पोजेटिभ भएकामा चार हजार ७०२ जना डिस्चार्ज भइसकेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments