शुक्रबार सुनको भाउ बढ्याे

शुक्रबार सुनको मूल्यमा ७ सय वृद्धि भएको छ । 

बिहीबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । हिजो १२ सय ९० मा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भएकाे महासङ्घले जनाएको छ ।  

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments