भारतमा पछिल्लो २४ घण्टामा २ लाख १६ हजार ६४२ जना संक्रमित

पछिल्लो २४ घण्टामा त्यहाँ रेकर्ड २ लाख १६ हजार ६४२ जना संक्रमित भएका छन ।

याे हाल सम्मकै उच्च संक्रमित भएकाे भारतकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

भारतमा हालसम्म १ लाख १७ हजार ८२५ जना निको पनि भएका छन् भने १ हजार १८२ जनाको मृत्यु भएको छ ।

विश्वका शीर्ष २० संक्रमित सहरको सूचीमा भारतका १५ सहर सामेल छन् । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments