१४ जिल्ला कोरोना प्रभावित

सरकारले १४ जिल्लालाई कोरोना प्रभावित भनी वर्गीकरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रभावित जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ छन् ।

मन्त्रालयले ती जिल्लामा विद्यालय बन्ददेखि साँझ ७ बजेपछि होटल तथा रेस्टुरेन्टमा सहभागी नहुन अपिलसमेत गरेको छ ।

कोरोना संक्रमण बढेपछि मन्त्रालयले आठबुँदे अपिल जारी गर्दै ‘अति प्रभावित जिल्ला’का बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments