बिहीवार सुनकाे भाउ उकालाे लाग्याे

बिहीवार नेपाली बजारमा पनि सुनको मूल्य बढेकाे छ । सुनको भाउ बिहीवार रू. ३०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ८९ हजार ८०० मा कारोबार भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ३५० मा कारोबार भएको छ । 

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । मंगलवार प्रतितोला रू. १ हजार २६० मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. १ हजार २९० खरीदविक्री भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments