प्रतिबन्धीत लागूऔषध सहित एक जना पक्राउ

मोरङ बिराटनगर १६ हुलास चौक स्थितबाट १ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ ।

बुधबार बेलुका ६ बजे लागु औषध ब्युरो बिराटनगरबाट खटिएको टोलीले चेकजाँचको क्रममा सुनसरी खनार १० का १९ बर्षीय अर्जुन चौधरीलाई लागूऔषध नाईट्राभेट २२ चक्की सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments