बिहीबार सटहिदर यस्ताे छ

नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ ४० पैसा ताेकेको छ । 
यसैग्री युरो एकको खरिददर १४३ रुपैयाँ २४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ११ पैसा र बिक्रीदर ९२ रुपैयाँ ५७ पैसा रहेको छ । 

जापानी एन १० काे खरिददर १० रुपैयाँ ९९ पैसा र बिक्रीदर ११ रुपैयाँ ०५ पैसा रहेको छ । 


यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३३ रुपैयाँ ६ पैसा रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments