विराट गोल्डकपमा: एपीएफ क्लब फाइनलमा प्रवेश

 विराट गोल्डकपमा सशस्त्र प्रहरीकाे एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।

सहिद मैदानमा बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर-११ लाई  ३-२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

जितसँगै एपीएफले छैठौं संस्करणको उपाधि जित्नका लागि सङ्कटा ब्वाइज स्पोर्टिङ क्लब काठमाण्डौ र भारतको पञ्जाब पुलिस क्लबको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments