देशी–विदेशी शक्तिहरू नेपालमा राजतन्त्र स्थापित गर्न लागिपरे

 राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ७० वर्ष देखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेको बताउनुभएको छ ।

अखिल (छैठौं)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले देशी–विदेशी शक्तिहरू राजतन्त्र स्थापित गर्न लागिपरेका बताउनु भएकाे हाे ।

अध्यक्ष केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको बताउनुभयो । दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षतालाई संस्थागत गर्न चुनौती रहेको उहाँको भनाइ छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments