नयाँ सरकार निर्माणका लागि एकजुट हुन प्रचण्डकाे आह्वान

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ अवसरको अवसरका शुभकमना दिँदै नयाँ सरकार निर्माणका लागि एकजुट हुन आह्वान पनि गरेका छन् ।

“प्रतिगामी कदमविरुद्ध संघर्षरत् सबै पक्षहरुलाई संघर्षका निम्ति मोर्चा बनाई एकताबद्ध पहलकदमीका साथ नयाँ सरकार निर्माणका लागि एकजुट हुन आह्वान पनि गर्दछु,” विज्ञप्तिमा भनिएको छ ।

उनले नेकपा एमाले र माओवादीबीचको एकतालाई प्रतिगामी र प्रतिक्रियावादीहरुले षड्यन्त्रमूलक ढंगले विभाजन गरेको जिकिर पनि गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments