त्रिदेशीय कप खेल्न नेपाल आइपुग्यो नेदरल्यान्ड्स क्रिकेट टिम

नेदरल्यान्ड्स क्रिकेट टिम त्रिदेशीय कप क्रिकेट सिरिज खेल्न नेपाल आइपुगेको छ। डच टिम मंगलबार विहान नेपाल आइपुगेको हो। 

वैशाख ४ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने कपको पहिलो दिन नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ। खेल अपरान्ह सवा एक बजेदेखि सुरू हुनेछ। 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments