प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।

नयाँ वर्षका अवसरमा प्रधानमन्त्री ओलीले बुधबार बैशाक १ गते सम्बोधन गर्ने हुनुभएको हो ।

सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार प्रधानमन्त्री ओलीले बुधबार बिहान साढे ८ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।

नयाँ वर्षको शुभकामनासँगै प्रधानमन्त्री ओलीले कोरोना भाइरस र सरकारका आगामी कामबारे जानकारी दिने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments